काठमाडौं । स्वदेशी लगानीमा सोलुखुम्बु जिल्लामा जलविद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । साहस उर्जा लिमिटेडले जलविद्युत आयोजना निर्माणार्थ चैत ३० गते उद्योग विभागमा प्रस्ताव राखेको हो । ८६ मेगावाटको जलविद्युत आयोजना निर्माणका लागि प्रस्ताव प्राप्त भएकोे विभागका अनुमति शाखा अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए । साहस उर्जा लिमिटेडले उद्योग विभागबाट हालैमात्र स्विकृती पनि…