Logo

कालीगण्डकीलाई विदेशी ऋण लिने बाटो खुल्यो, पूँजी बृद्धि प्रस्ताव पनि स्वीकृत

बिजखबर संवाददाता ३ फागुन, काठमाडौं । औद्योगिक प्रवद्र्धन बोर्डले विभिन्न जलविद्युत कम्पनीहरुको पूँजी बृद्धि र ऋण सम्झौता गर्न दिने भएको छ । उद्योग मन्त्री महेश बस्नेतको अध्यक्षतामा बसेको बोर्डको २ सय १४औं बैठकले काली गण्डकी अपर हाइड्रो प्रोजेक्ट र एस्सेल क्लिन हाइड्रो पावर प्रालिको पूँजी बृद्धि र ऋण सम्झौताका विषयमा औद्योगिक प्रवद्र्धन बोर्डले निणर्य गरेको…