Logo

आर्थिक बृद्धिद्धर ५ प्रतिशतमा सिमित हुने प्रक्षेपण, उद्योग बृद्धिदर सामान्य रहने

बिजखबर संवाददाता ४ फागुन,काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले चालु आर्थिक बर्षको आर्थिक बृद्धिदर ५ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेका छन् । सोमवार चालु आवको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै यस्तो बताएका हुन् । सरकारले ६ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य राखेपनि यस बर्ष पुरा नहुने उनले बताए । कृषि क्षेत्रको बृद्धिदर कम भएकोले…