काठमाडौं । बुधवार नेप्से परिसुचक ४ अंकले उकालो लागेको छ । स्थानीय चुनाव हुने संकेत देखिएपछि मंगलवार उकालो लागेको नेप्से परिसुचक आज पनि बढेर १६ सय ६२ दशमलव ३८ अंकमा पुगेर बन्द भएको हो । सो दिन होटल समुहको परिसुचक सवैभन्दा बढी ४३ अंकले बढेको छ । त्यस्तै बीमा समुह १६ दशमलव ५४,जलविद्युत ६ दशमलव…