काठमाडौं । गोदरेजले नेपाली नयाँ वर्षलाई लक्षित गर्दै क्यास व्याक तथा एक्साइटिङ गिफ्ट अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत गोदरेजको सिंगल डोर रेफ्रिजेरेटरमा ४ हजार ५ सय सम्मको क्यासव्याक र डवल डोरमा सिजी मिक्सचर प्राप्त गर्न सकिन्छ । त्यस्तै वासिङ मेसिनमा सिजीको स्प्रे आइरन तथा माइक्रोवेभको खरिदमा पेगनको फ्राइपेन उपलब्ध गराएको छ ।…