Logo

हुलाकी राजमार्गका तत्कालिन योजना प्रमुखसहित ४ विरुद्ध मुद्दा, सरकारको सम्पत्ति नोक्सान गरेको आरोप

बिजखबर संवाददाता ११ फागुन,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुलाकी राजमार्ग आयोजनाका तत्कालिन योजना प्रमुख सहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । हुलाकी राजमार्गको राप्ती नदीको पुलमा बेलिब्रिज बनाउँदा पर्याप्त प्राविधीक तयारी तथा गृहकार्य नगरेको भन्दै आयोजनाको कार्यालय नेपालगंजका तत्कालिन योजना प्रमुख मनोज श्रेष्ठलगायत अन्य ४ जनाविरुद्ध रिट दायर गरेको हो…