Logo

निर्माण व्यवसायी र अर्थमन्त्रीबीच भेट, निर्माणकार्यमा जिम्मेवार हुन आग्रह

बिजखबर संवाददाता ११ फागुन, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले २ करोड रुपैयाँसम्मको निर्माण कार्यमा पूर्व योग्यताका आधारमा भाग लिन पाउने व्यवस्था अध्यादेशबाटै भए पनि ल्याउने बताएका छन् । ‘निर्माण व्यवसायीको क्षमता बृद्धि गर्न सरकाले के गर्नु पर्दछ यसका लागि सरकार सदैव तयार छ,’ नेपाल निर्माण व्यवसायी महासंघसँगको भेटघाट कार्यक्रममा उनले भने, ‘विकास निर्माणको कार्यमा…