Logo

मुग्लिन–नारायणगढ सडक डेढ महिना बन्द गर्न निर्देशन

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले मुग्लिन–नारायणगढ सडक खण्ड डेढ महिना बन्द गर्न निर्देशन दिएको छ । समितिका सभापति रबिन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न बैंठकले सो सडक खण्ड रात्रीको समयमा आजैका मितिदेखि लागू हुनेगरी डेढ महिना बन्द गर्न निर्देशन दिएको हो । समितिले रात्रीको समयमा बढी बाढी पहिरो आउने र दुर्घटना बढी भएको भन्दै क्षति न्युनिकरण…