Logo

टाइमले सार्वजनिक गर्यो शक्तिशाली व्यक्तिको सुची, ओबामा अगाडी, उत्कृष्ट ३०मा मोदी पनि

फागुन २२, काठमाडौं । इण्टरनेट तथा सामाजिक सञ्जालको दुनियाँमा सबैभन्दा शक्तिशाली व्यक्तिको सुचीमा अमेरिकी राष्ट्रपति बाराक ओबामा पर्न सफल भएका छन् । टाइम म्यागेजिनले इण्टरनेटमा सक्रिय रहेका प्रसिद्ध व्यक्तिहरूको शुक्रबार सार्वजनिक गरेको सुचीमा ओबामालाई शक्तिशाली नेताको रूपमा प्रस्तुत गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि टाइमको उत्कृष्ट ३० सुचीमा परेका छन् । फेसबुक र…