Logo

राजीनामा दिँदै प्रधानमन्त्री दाहाल, कामचलाउ सरकारले बजेट ल्याउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिने भएकाले छन् । उनले यही साता राजीनामा दिने घोषणा गरेका स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उनले जेठ ७ गतेभित्र संसद्लाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन् । बालुवाटारमा भएको विभिन्न पार्टीको नेताहरुको उनले यस्तो जानकारी गराएका हुन् । बजेट अगाबै आफुले राजीनामा दिने र कामचलाउ…