Logo

बलिउड अभिनेता शाहरुख खान काठमाडौंमा, मंगलबार फर्कने

बिजखबर संवाददाता २५ फागुन, काठमाडौं । बलिउड अभिनेता शाहरुख खान काठमाडौं आइपुगेका छन् । न्यारोल्यक पेन्टस्ले हायत होटलमा आयोजना गरेको कार्यक्रमा सहभागी हुन उनी काठमाडौं आएका हुन् । उनी साढे ३ बजे आफ्नो निजी विमानबाट काठमाडौं आएका हुन् । बलिउड अभिनेता खानले न्यारोल्याक पेन्टसका बिजेता र विग आइकनका बिजेतालाई पुरस्कार प्रदान गर्नेछन् । आइतबार नै…