काठमाडौं । स्थानीय निकायको चुनावपछि पहिलो पटक नेप्सेमा सबै समुहका परिसुचक उकालो लागेका छन् । चुनावपछि लामो समय ओरालो लागेको नेप्से परिसुचकमा आज सबै समुह बढेको हो । मंगलबार बजार खुलेको केही समय सामान्य ओरालो लागेको नेप्से परिसुचक त्यता उच्च रुपमा बढेको थियो । बजार बन्द हुँदा नेप्से परिसुचक १० दशमलव ११ अंकले बढ्दै १…