काठमाडौं । कर्मचारीले आगामी आर्थिक बर्षको बजेटमा तलब बृद्धि गर्न दबाब दिएसँगै तलबको विषयले चर्चा पाएको छ । बिशेषगरी नेपाली कांग्रेस निकट निजामति कर्मचारी संघले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई तलब बृद्धि सम्बन्धमा ज्ञापन पत्र नै बुझाएका छन् । उनीहरुले पारिवारीक सर्वेक्षणलाई आधार मानेर तलब बृद्धि गर्न दबाव दिएका छन् । कर्मचारीले माग राखेपनि अर्थ…