Logo

पदक नलिने प्रधानमन्त्री पुत्र प्रकाशको घोषणा

काठमाडौं । प्रकाश दाहालले गणतन्त्र दिवशको अवसरमा प्रदान गरिने पदक नलिने घोषणा गरेका छन् । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाशलाई गणतन्त्र दिवशको अवसमा सुप्रबल जनसेवाश्री मानपदवीबाट सम्मानित गर्न सुची प्रकाशित गरेपनि उनले नलिने घोषणा गरेका हुन् । प्रकाशलाई पदक दिन लागिएको सम्बन्धमा सामाजिक संजालमा चर्को विरोध भएपछि उनले नलिने घोषणा गरेका हुन् । ‘गणतन्त्रका…