Logo

तीन अन्तरराष्ट्रिय विमानस्थलका लागि १३ अर्व ७२ करोड

काठमाडौ । सरकारले तीन अन्तरराष्ट्रिय विमानस्थलका लागि करिव १४ अर्व बजेट छुट्टयाएको छ । पोखरासहित निर्माणाधिन तीन अन्तरराष्ट्रिय विमानस्थलका लागि १३ अर्व ७२ करोड जिनियोजन गरेको हो । सोमबार अर्थमन्त्री कृष्णबहादर महराले निगजढ अन्तराष्ट्रिय विमानस्थलका लागि आगामी आर्थिक वर्ष बोलपत्र आहृवान गर्ने बताए । त्यस्तै पोखरा विमानस्थलको निर्माण आगामी ४ बर्षभित्र सक्ने समेत बताएका छन्…