Logo

एयर इन्डियासँग मर्ज हुनुअघि नै संकटमा ‘विस्तारा एयर’, पाइलटहरू बिदामा

काठमाडां । मिडिया रिपोर्टका अनुसार १ अप्रिलमा विस्ताराका कम्तीमा ६० उडान रद्द भएका छन् भने १८० उडान ढिला भएका छन् । अप्रिल २ मा पनि कम्पनीका कम्तीमा ३८ उडान रद्द भएका छन् । यात्रुले दुई दिनदेखि विमानस्थलमा घण्टौं बिताउने र कम्पनीबाट सञ्चारमा कमी आएको गुनासो गर्दै आएका छन् । ठूलो संख्यामा यात्रुले भोग्नुपरेको समस्यालाई मध्यनजर…