काठमाडौं । सरकारले बजेटमार्फत मदिरा तथा सुर्तिजन्य पदार्थको राजस्व बृद्धि गरेको छ । अन्य करका दरहरु यथावत राखेपनि मदिरा र चुरोटमा लाग्दै आएको अन्तशुल्क भने बढाएको हो । सरकारले अन्य करका दर यथावत राखी स्वदेशी चुरोट तथा मदिरा उद्योगलाई अन्यायमा पारेको भन्दै सम्वन्धीत व्यवसायीहरुले विरोध गरेका छन् । बजेटले स्वदेशी उद्योगलाई धराशयी पार्ने काम गरेको…