काठमाडौं । बाजुराको कोल्टीमा नेपाली सेनाको (स्काइ ट्रक) विमान दुर्घटनामा तीन जान घाइते भएका छन् । विमानमा तीन जना सवार भएको बाजुराका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । लामिछानेका अनुसार दुई जनालाई थप उपचारको लागि सिता एयरको विमानमार्फत नेपालगञ्ज लगिएको छ । एक जनाका भने अवस्था गम्भिर रहेको उनले जानकारी दिए । अवस्था गम्भिर…