Logo

एनसेलले दियो छात्रवृत्ति तथा उत्कृष्टता सम्मान, १२ जनाले पाए १\ १ लाख

बिजखबर संवाददाता १६ चैत,काठमाडौं । एनसेलले पुल्चोक ईन्जिनियरिङ्ग कलेजका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन्स, र कम्प्युटर ईन्जिनियरिङ्ग संकायका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गरेको हो छ । एनसेलका प्रमुख कार्यकारी एरिम टाईलानलरले सोमवार १२ वटा विधा अन्तर्गत १२ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा४ वटा विधा अन्तर्गत ५…