Logo

नेउवा महासंघको स्थायी समितिको बैंठक बस्दै, अध्यक्षलगायतको विषयमा छलफल हुने

बिजखबर संवाददाता १८ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आज स्थायी समितिको बैठक बोलाएको छ । भ्रष्टचार मुद्दामा जेल सजाय खेपिरहेका महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेका विषयमा छलफल गर्न स्थानी समिति वैठक बोलाइएको महासंघले जनाएको छ । साथै, आगामी दिनमा हुन लागेको महासंघको साधारणसभाको विषयमा पनि छलफल हुने महासंघ स्रोतले जानकारी दिएको छ । सो…