Logo

केसीले अनसन तोड्ने, चिकित्सकको आन्दोल पनि फिर्ता

बिजखबर संवाददाता १९ चैत,काठमाडौं । डां गोविन्द केसी अनसन बसेको १२ दिनपछी बिहीबार अनसन तोड्ने भएका छन् । सरकारी वार्ता टोलिसंग ११ बुँदे सहमती भएपछी आज ३ बजे अनसन तोड्न तयार भएका हुन् । सो सरकारका मुख्य सचिव लिलामणी पौडेल र केसीले सहमतिको मस्यौदामा हस्ताक्षर गरेका छन् । सहमतीसँगै चिकित्सकहरुको आन्दोलन पनी फिर्ता हुने भएको…