Logo

सरकारले विकास साझेदारको १ अर्व ११ करोड डलर परिचालन गर्यो

बिजखबर संवाददाता २७, चैत, काठमाडौं । सरकारले आव २०१३/१४ मा विभिन्न विकास साझेदार मार्फत कुल १ अर्ब ११ करोड अमेरिकी डलर विकास सहायता परिचालन गरेको छ । जसमध्ये विकास साझेदारहरु मार्फत १ अर्व ४ करोड अमेरिकी डलर परिचालन गरेको छ भने अन्तरराष्ट्रिय गैर सरकारी संस्था मार्फत ७ करोड ६० लाख अमेरिकी डलर परिचालन गरिएको अर्थमन्त्री…