Logo

फेरी पनि ठूलो दातामा विश्व बैंक, हेर्नुहोस नेपाललाई कसले कति सहयोग गरे

बिजखबर संवाददाता नेपाललाई सहयोग ठूलो दातामा फेरी पनि विश्व बैंक नै रहेको छ । आर्थिक वर्ष २०१३÷/मा विश्व बैंक समुहले नेपाललाई सवैभन्दा बढी रकम सहयोग गरेको छ । सो अवधिमा उसले कुल २७ करोड ६७ लाख २७ हजार अमेरिकी डलर सहयोग गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ । केही समय यता नेपाललाई सहयोग गर्ने दाताहरुमा विश्व…