Logo

क्यासिनो रोयल्टी तिर्न सरकारको पुन निर्देशन, १ महिनाको समयसीमा

बिजखबर संवाददाता ९ बैशाख, काठमाडौं । सरकारले क्यासिनोको बक्यौता रोयल्टी बुझाउनका लागि क्यासिनो संचालकहरुलाई पुनः सुचना प्रकाशित गरेको छ । लामो समयदेखि क्यासिनोको बक्यौता रकम रहेको भन्दै पर्यटन विभागले आज सुचना प्रकाशित गरेको छ । पछिल्लो समय क्यासिनो संचालकहरुले क्यासिनो नयाँ नियमावली २०७१ अनुसार क्यासिनो संचालन गर्ने तयारी गरिरहेको बेला विभागले यस्तो सुचना जारी गरेको…