Logo

युनिर्भसल रिचार्ज ल्याउदै नेपाल टेलिकम, जेठदेखि बजारमा

रक्षा रेग्मी ११ बैशाख, काठमाडौं । नेपाल टेलिकमका ग्राहकले जीएसएम तथा सीडीएमएका लागि छुट्टा/छुट्टै रिचार्ज किन्नुपर्ने बाध्यता अव हट्ने भएको छ । नेपाल टेलिकमले यस्तो झण्झट हटाउन एनटी रिचार्ज कार्ड विक्री गर्ने लागेको हो । आगामी जेठबाट यसप्रकारको युनिर्भसल कार्ड बितरण गरिने टेलिकमका सहायक प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । सो कार्डबाट जीएसएम तथा सीडीएमए दुवै सेवामा…