Logo

महा भुकम्पमा मृत्यु हुनेको संख्या साढे ७ हजार नाघ्यो, १४ हजार घाईते, राहत र उद्दार जारी

बिजखबर संवाददाता २२ वैशाख, काठमाडौं । गत १२ गते शनिवार आएको महाभुकम्पबाट मृत्यु हुनेको संख्या साढे ७ हजार नाघेको  छ । नेपाल प्रहरीले हालसम्म ७ हजार ५ सय ५७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । रसुवा, दोलखालगायत विभिन्न जिल्लामा अझै पनि मानिसहरु हराईरहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । प्रहरीले खोजि…