Logo

विपत्तिको पूर्वसूचना दिदै टेलिकम, रेडक्रससँग सम्झोता

बिजखबर संवाददाता २८ वैशाख, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई विपत्तिको पूर्व सूचना दिने भएको छ । कम्पनीले नयाँ प्रणालीको जडन तथा सञ्चाल गरी एसएमएस मार्फत विपत्तिको पूर्वसूचना दिने भएको हो । टेलिकमले य नेपाल रेडक्रसँग मिलेर विपत्तिको जानकारी दिने प्रणालीको जडान तथा सञ्चालन गर्ने भएको हो । प्राकृतिक विपत पूर्वतयारी तथा न्युनीकरणका  लागि आवश्यक…