Logo

जस्तापाता किन्नका लागि २ अर्ब निकासा, प्रतिपरिवार १५ हजार रुपैयाँ

बिजखबर संवाददाता ५ जेठ, काठमाडौ। सरकारले भुकम्पमा परी घरवार विहिन भएकाहरुलाई जस्तापाता किन्नका लागि २ अर्ब रुपैयाँ दिएको छ । अर्थ मन्त्रालयले तत्कालका लागि २ अर्व रुपैयाँ निकासा दिएको बताएको छ । सरकारले गत हप्ता अस्थायी वसोवासका लागि जस्तापाता किन्नका लागि प्रति घरपरिवार १५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । सोही अनुरुप पहिलो चरणमा…