Logo

महासंघ अध्यक्षको चुनाव असार १८ गते, विशेष साधारणसभा डाकियो

बिजखबर संवाददाता१३ जेठ, काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदका लागि आगमी असार १८ चुनाव हुने भएको छ । बुधवार बसेको महासंघको कार्यसमिति वैठकले यस्तो निर्णय गरेको हो । अध्यक्षको रिक्त पदलाई अनुमोदन गर्दै विशेष साधारणसभा तोकिएको महासंघका उपाध्यक्ष शेखर गोल्छाले बताए ।‘आगमी आसर १८ गतेलाई विशेष साधारणसभा तोकेका छौं’ गोल्छाले भने, ‘विशेष साधारणसभाले…