Logo

टोयोटाको इटिओस डिजेलकार बजारमा, लामो दूरीको यात्राका लागि उपयोगी

बिजखबर संबाददाता २१ जेठ,काठमाडौं । टोयोटाको इटिओस कारको डिजेल भर्सन बजारमा भित्रिएको छ । टोयोटा गाडीको नेपाली बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेटले सो गाडी नेपालमा भित्र्याएको हो । कम्पनीले यसअघि नै पेट्रोल इञ्जिन इटिओस क्रस बजारमा ल्याइसकेको छ । इटिओस क्रसले नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । नेपाली बजारमा डिजेल इञ्जिन कारको माग उच्च…