Logo

आठ प्रदेशमा सहमती, साँझ अर्को बैठक बस्दै

बिजखबर संबाददाता २५ जेठ,काठमाडौं । प्रमुख चार दलबीच आठ प्रदेशमा सहमति भएको छ । लामो समयको विवाद पछि सोमबार बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति भएको हो । सो सम्वन्धि सैद्धान्तिक सहमती भएपनि प्रदेशको नाम र सीमा भने तोकिएको छैन । नाम तथा सीमाको टुँगो लगाउन विज्ञहरुलाई बोलाएर आयोग बनाउने सहमति भएको…