Logo

टीआइए धावनमार्गको क्षमता अभिवृद्धिका लागि आरएफपी तयार

बिजखबर संबाददाता २८ जेठ,काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको रनवे(धानवमार्ग) पूर्ननिर्माणका लागि रिप्लेस फर प्रपोजल (आरएफपी) तयार गरिएको छ । सो प्रपोजल स्वीकृत  भएपछी टेन्डर प्रक्रिया अघि बढाइने विमानस्थलका महानिर्देशक वीरेन्द्र  श्रेष्ठले बताए । ‘टेन्डर खुलाएपछि भने निश्चित कम्पनीलाई काम हस्तान्तरण गरी रनवे स्तरोन्नती सुरु गरिन्छ’ उनले भने । रनवे पूर्ननिर्माणका लागि १८ महिना लाग्ने श्रेष्ठले…