Logo

भुकम्प पिडितलाई सहकारीमार्फत लिएकोे ऋण मिनाहा गर्न अर्थको निर्देशन, २ प्रतिशत ऋणलाई सहज बनाउन आग्रह

बिजखबर संवाददाता २९ जेठ, काठमाडौं । व्यिवस्थापिका संसदको अर्थ समितिले भुकम्प प्रवाहित जिल्लाका व्यक्तिलाई सहकारीमार्फत लिएका ५० हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्न दिर्नेशन दिएको छ । केही समय अघि सरकारले भुकम्प पिडितहरुलाई ५० हजार रुपैयाँसम्मको ऋण मिनाहा गरेको थियो । सोही अनुरुप अर्थ समितिले सो निर्देशन दिएको हो । यस्तै समितिले २० जिल्लामा तत्काल डिभिजन…