Logo

नेप्सेमा साढे ९ अंकको गिरावट, प्राइम बैंकको मात्र सवाँ २ करोडको कारोवार

बिजखबर संवाददाता ३१ जेठ, काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक ९ दशमलव ६१ अंकले घटेको छ । राजनीतिक सहमति भएर देशमा संविधान बन्ने आशमा उकालो लागेको नेप्से परिसुचक केही दिन यता पुनः ओरालो लागेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से अन्तमा ९ सय २८ दशमलव ३५ अंकमा आएर अडिएको छ । आइतबार उत्पादनमुलक…