Logo

चौधरीद्वारा साउथ एसियन थिंङ्क ट्याङ्क फोरमलाई सम्बोधन, सवै मिलेर अघि बढ्न आग्रह

बिजखबर संवाददाता ३२ जेठ, काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालको पुनर्निर्माण अभियानमा साथ दिन अन्तर्राष्ट्रिय समुदायलाई आव्हान गरेका छन् । गत बैशाख १२ गतेको शक्तिशाली भुकम्पको पिडामा नेपाली जनतालाई साथ दिने छिमेकी मुलुक र अन्तर्राष्ट्रिय दाताहरुलाई धन्यवाद दिदै भुकम्पपछिको पुनर्निर्माणमा पनि उत्तिकै साथ पाउने विश्वास ब्यक्त गरेका छन् । । [caption id="attachment_6201" align="aligncenter"…