Logo

एनसेलले गर्यो असल व्यवसायिक संस्कार प्रवद्र्धन, सरकारी नीतिका कारण भ्रष्टाचार बढ्यो

२ असार, पोखरा । व्यवसायिक संस्कार सुधार गरे देशमा हुने भ्रष्टाचारमा कमी आउने सरोकारावालाहरुले बताएका छन् । साथै, असल व्यवसायिक संस्कार प्रवद्र्धन गर्न सबै पक्षको संयुक्त प्रतिवद्धता आवश्यक रहेको रहेको समेत उनीहरुको भनाइ छ । एनसेलको सहयोग र ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपाल तथा पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बुधवार पोखरामा भएको क्षत्रियगोष्ठिमा वक्ताहरुले उद्योग व्यवसायमा असल संस्कार बसाउन सके…