Logo

खानेपानीको महशुल भुक्तानी मोबाईलबाटै, इसेवाको प्राविधिक सहयोग

बिजखबर संवाददाता ३ असार, काठमडौं । कास्कीको लेखनाथ नगरपालिकामा अबदेखि खानेपानीको महशुल अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपभोक्ताहरूले अबदेखि आफ्नो मोबाईल अथवा आफुलाइ पायक पर्ने नजिकको साइबर, स्टेशनरी, किराना पसल तथा अन्य पसलहरुबाट समेत पानीकोे महशुल भुक्तानी गर्न सक्ने भएका छन्् । संस्थाले नेपालमै पहिलोपटक…