Logo

टावर निर्माण कार्य २ महिना पछी सर्यो, २५ वा २१ तले बनाउनेबारे छलफल

बिजखबर संबाददाता ७ जेठ, काठमाडौं । राजधानीको पुरानो बसपार्कमा बन्ने २५ तले टावरको निर्माण कार्य २ महिना पर सरेको छ । सो भवनको निर्माण बैशाखको अन्तिमबाट सुरु गर्ने भनिएपनि बैशाख १२ गतेको भुकम्प तथा त्यसपछीका पराकम्पनले गर्दा निर्माण कार्य पछी सरको हो । साथै भुकम्पपश्चात भवन निर्माणको मापदण्डमा फेरबदल गर्न लागिएकोले काम शुरु गर्न नसकिएको…