Logo

साढे ७ अंकले बढ्यो नेप्से, ३७ करोडको कारोवार

बिजखबर संबाददाता १४ असार,काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार ७ दशमलव ६३ अंकले उकालो लागेको छ ।  सो दिन ९ सय ४४ दशमलव ५५ अंकमा पुगेको बजार बन्द भएको छ । कारोवारमा आएका मध्ये अधिकांश समुहको परिसुचक बढेकोले समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी…