Logo

भुकम्प पिडीतलाई जियोनिको सहयोगी हात, भक्तपुरमा २५ अस्थाइ घर निर्माण गरिने

बिजखबर संबाददाता १६ असार,काठमाडौं । जियोनिले भुकम्प पिडीतहरुको सहयोगार्थ जियोनि सहयोगी हात कोष स्थापना गरेको छ । कोषमा प्रत्येक मोवाइलको विक्रीमा  ५० रुपैयाँ जम्मा गरिने जियोनिका अध्यक्ष विलियम लुले बताए । कोषमा  ५ लाख जम्मा भइसकेको उनले जानकारी दिए । साथै सो रकमबाट बाल मन्दिरका ५ जना बालबालिकाको शिक्षा तथा पालनपोषणमा खर्च गरिने भएको छ…