Logo

माइक्रोम्यक्सको क्यानभास डुडल बजारमा, मूल्य रु. १६ हजार

बिजखबर संबाददाता १८ असार,काठमाडौं । माइक्रोम्याक्सको क्यानभास डुडल ४ (क्यू ३९१) मोवाइल नेपाली बजारमा भित्रिएको छ । एण्ड्रोइड ५.० ललिपप अपरेटिङ सिस्टमले गुगल प्ले स्टोरबाट आवश्यकता अनुसारको एप्स डाउनलोड गर्न सकिन्छ । यसका भएको भ्वाइ कमान्ड प्रयोग गर्न सहज गराउँछ । यस शक्तिशाली अपरेटिङ सिस्टमका साथै यस फोनमा १ दशमलव ३ गिगाहर्जको क्वाड प्रोसेसर एआरएम…