Logo

सडक विस्तारलाई निरन्तरता दिइने, रोपवे तथा केबुलकार निर्माण गरिदै

बिजखबर संबाददाता २४ असार, काठमाडौं ।  सरकारले आगामी आर्थिक बर्षमा पनि काठमाडौं उपत्यका सडक विस्तार कार्यलाई निरन्तरता दिने भएको छ । राष्ट्रपति रामवरण यादवले बुधवार प्रस्तुत गरेको आगामी आवको कार्यक्रम तथा नीतिमा यस्तो उल्लेख छ । त्यस्तै पोखराको चक्रपथ निर्माण कार्य शुरु गर्नुका साथै पोखरा उपत्यकाको विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने बताइएको छ ।…