Logo

मौद्रिक नीति आज, पूर्नर्निमाण पहिलो प्राथमिकतामा

बिजखबर संबाददाता ७ साउन,काठमाडौँ ।  नेपाल राष्ट्र बैंकको १३ औं मौद्रिक नीति बिहीबार आउदैछ । गर्भनर डा. चिरञ्जीवि नेपालले आफ्नो कर्याकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्न लागेका हुन् । यसपटकको मौद्रिक नीतिमा पूर्नर्निमाण पहिलो प्राथमिकता छ बताइएको छ । त्यस्तै मौद्रिक नीतिले सरकारले राखेको मूल्य बृद्धिको लक्ष्य भन्दा बढी हुने अपेक्षा राखेको छ । विकासका…