Logo

सीजीले ल्यायो नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ५८ हजार ८०० सम्मको क्यासब्याक अफर

काठमाडौँ । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा एक अफर सार्वजनिक गरेको छ । कम्पनीले “नयाँ सोचौं, नयाँ रोजौँ” भन्ने उपहार योजना ल्याएको हो । सो उपहार योजना अन्तर्गत सी.जी.तथा सी.जी. मेरिडियाको उत्कृष्ट उत्पादनहरुको नवीनतम प्रविधि एवम गुणस्तरका साथ विशेष ग्राहकहरुका लागि रु. ५८ हजार ८०० सम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का…