Logo

मोवाइल एक्स्पोको आठौं दिन ५० हजार अवलोकनकर्ता, शनिवार सांगितिक कन्सर्ट हुँदै

बिजखबर संबाददाता १ असोज,काठमाडौं । ललितपुरमा जारी मोवाइल एक्स्पो २०७२ को आठौं दिन ५० हजार अवलोकनकर्ताले गरेका छन् । मेलाको लगनखेलस्थित ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले आयोजना गरेको हो । भदौ २९ गतेदेखि शुरु भएको मेलामा ४ लाख ५० हजार अवलोकनकर्ताले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । यसैबिच एक्स्पोको रौनक बढाउन ललितपुर मोबाइल…