Logo

भारतको चेतावनी झल्किने अर्को विज्ञप्ती, आपुर्ति व्यवस्थामा समस्या आउने खतारा

बिजखबर संवाददाता ४ असोज, काठमाडौं । भारतले संविधान जारी भएको भोलीपल्ट दोस्रो विज्ञप्ती जारी गर्दै तराइका मुद्दा सुल्झाउन दवाव दिएको छ । भारतको विदेश मन्त्रालयले सोवबार साँझ एक विज्ञप्ती जारी गर्दै नेपाल स्थित आफ्ना कम्पनीलाई समस्या परेको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गरेको हो । तराइमा भइरहेको आन्दोलनलाई वल प्रयोग नगर्न समेत भारतले दावाव…