Logo

भारतको अवरोधसँगै उपत्यकामा पेट्रोलको हाहाकार, प्रायःजसो पम्प बन्द

बिजखबर संवाददाता ६ असोज, काठमाडौं । भारतले पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध गरेसँग काठमाडौं उपत्यकामा पेट्रोल तथा डिजेलको हाहाकार भएको छ । उपत्यकाका प्रायःजसो पेट्रोल पम्पहरु बन्द रहेका छन् । भारतले हिजो पेट्रोलिय पदार्थ बोकेर आएका ट्याङ्करलाई सीमा नाकामा रोकेर नेपाल प्रवेशमा रोक लगाएको थियो । त्यसै, पेट्रोलियम पदार्थको लोडिङमा समेत विभिन्न कारण देखाएर अवरोध गरेको…