Logo

एउटै उद्योगबाट सवै प्रकारका मदिरा उत्पादन गर्न स्वीकृति

बिजखबर संवाददाता ७ असोज, काठमाडौं । आगामी दिनमा एउटै उद्योगले सवै प्रकारका मदिरा उत्पादन गर्न पाउने भएका छन् । औद्योगिक प्रवद्र्धन बोर्ड  बैंठकले उद्योगको क्षमता बृद्धि गरी एउटै उद्योगबाट सवै प्रकारका मदिरा उत्पादन गर्न दिने मापदण्ड स्वीकृत गरेको गरेको हो । यस अघि वियर, वाइन तथा डिस्टीलरीका लागि छुट्टाछुट्टै लाइसेन्स लिनुपर्ने वाध्यता थियो । मदिरा…