Logo

भूकम्पपछि ७ नयाँ होटल दर्ता,सवै पर्यटक स्तरका

बिजखबर संबाददाता १६ असोज,काठमाडौं । बैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पले पर्यटन क्षेत्रलाई प्रभाव पारेपनि सम्वन्धित व्यवसायीहरुको मनोवल भने कमजोर भएको देखिदैन । पर्यटक भित्रन कम भएपनि होटल क्षेत्रमा लगानी भने बढेको पर्यटन विभागका महाप्रवन्धक गोविन्दबहादुर कार्कीले बताए । भुकम्पपछि धेरै उद्योग दर्ता नभएपनि वातावरणिय प्रभाव मूल्यांकन (इआइए तथा आइईइ ) गर्नेको संख्या भने…