Logo

एडिबीद्धारा नेपालका लागि सहयोग पारित,१४ करोड ऋण दिने

एसियन विकास बैँक (एडिबि)ले बिहीवार जापान सरकारको तर्फबाट नेपालका लागि १५ करोड रुपैयाँको सहयोग पारित गरेको छ । भूकम्पबाट क्षति पुगेका नेपालका १४ जिल्लामा विद्यालयको पुनःनिर्माण र भूकम्पपिडीतहरुको जीवन समान्य बनाउने उद्देशयका साथ एडिबीले ऋण सहयोग गरेको हो । जापान फण्ड फर पोभर्टी, जापान सरकारले गरिबी निवारणका लागि स्थापना गरेको कोष हो । यो सहयोग…